Need Help ?
Call: +977- 095520135
  • जिल्ला शिक्षा कार्यालय बैतडी

जिल्ला शिक्षा अधिकारी

अमरप्रसाद भट्ट
(जिल्ला शिक्षा अधिकारी)

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय बैतडीमा !!!

सुदूर पश्चिमान्चल विकास क्षेत्र अर्त्लगत महाकाली अंचलका ४ जिल्लाहरूमध्ये यो बैतडी जिल्ला २९ डिग्री १९ मिनेट देखि २९ डिग्री ४१ मिनेट उत्तरी अक्षँंश र८० डिग्री १५ मिनेट देखि ८० डिग्री ५४ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । यहाको भू–भाग समुन्र्रसतह बाट ३९० मिटर देखि ६९३६ मीटर सम्मको उचाईमा फैलिएको छ । यस जिल्लाको सीमाना पूर्वमा बझाड. र डोटी जिल्ला, पश्चिममा भारतको उत्तरान्चल प्रदेश ,उत्तरमा दार्चुला जिल्ला र दीक्षणमा डडेल्धुरा र डोटी जिल्ला पर्दछन् । यस जिल्लामा २० वटा स्रोतकेन्र् हरू रहेका छन् । यस जिल्लाको क्षेत्रफल १५१९ वर्ग कि.मि. रहेको छ । ऐतिहासिक पृष्ठभूमि :– यस जिल्लाको नामाकरण बारेमा विभिन्न भनाईहरू उल्लेख भएको पाइन्छ । स्थानीय भाषामा वह भन्नाले हावा र तडी भन्नाले अडिने ठाउ“ भनी जनाउने र यहा“ हावा अडाउन सक्ने अग्ला–अग्ला पहाडहरू भएकोले यो ठाउ“लाई वहतडी भनिएकोमा शब्द विकृत भई बैतडी भएको पाइन्छ । अर्को भनाइ अनुसार वायुत्तड पर्वत(ग्वाल्लेक केदार)को नाम अपभ्रंश भई बैतडी नामाकरण भएको मानिन्छ । यहा“ हावा बेसरी लाग्ने भएकोले यो

थप हेर्नुहोस