जिल्लाकाे शैक्षिक विवरणा
प्रकाशित मिती:
यस जिल्लाकाे शैक्षिक अवस्था देहाय अनुसार रहेकाे छ ।
वालिवकास केन्द्र ३९९
प्राथमिक सामुदायिक ३२७ सस्थागत १० गरि जम्मा ३३७ अाेटा
निम्न माध्यिमक सामुदायिक १०३ सस्थागत १ गरि जम्मा १०४ अाेटा
माध्यमिक सामुदायिक १११ सस्थागत ४ गरि जम्मा ११५ अाेटा
उच्च माध्यमिक ४९ अाेटा
क्याम्पस १२ अाेटा ।
